पहिल्याउनु

Romanized: pahilyaaunu, pahilyaunu

फेला पार्नु; भेट्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया [पाइलो+याउ+सु]

१.
फेला पार्नु; भेट्टाउनु।
२.
चिन्नु; पहिचान्नु।
३.
मेलोमेसो पाउनु।

सम्बन्धित शब्दहरू