पहिल्यै
Romanized: pahilyai
पहिले नै; अगि नै; अगाडि नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पहिलो+ए]
१.
पहिले नै; अगि नै; अगाडि नै।
२.
उहिले नै; पुरानो समयमै; अतीतमै।