जहिले

Romanized: jahile

जुन बेला; जतिखेर; जुन समयमा; जुन बखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [प्राकृत जह८ संस्कृत यर्हि]

1
जुन बेला; जतिखेर; जुन समयमा; जुन बखत।

सम्बन्धित शब्दहरू