जहिलेतहिले
Romanized: jahiletahile
जहिलेतहिले (jahiletahile) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जहिलेतहिले(१)
(क्रियाविशेषण)
1.
हे. जहिलेसुकै।
जहिलेतहिले(२)
(क्रियाविशेषण)
१..
जहिलेसुकै।
२..
जुन समयमा भन्यो वा चितायो त्यही समयमा।