दहिले
Romanized: dahile
दहिलाको; दहिलोसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दहिलो+ए]
१.
दहिलाको; दहिलोसँग सम्बन्धित।
२.
(नाम)
'द' अक्षर चिनाउने रूप (दहिले द)।