दहिलो
Romanized: dahilo
दहिलो (dahilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दहिलो(१)
(नाम [संस्कृत देहली])
1.
खोल्न र बन्द गर्न मिल्ने हिसाबले खापा लगाइएको घरको खण्ड; द्वार; ढोका; दैलो।
दहिलो(२)
(विशेषण [दह्रोइलो])
1.
दह्रो; दरिलो; दर्बिलो।