गर्भेहिलो
Romanized: garbhehilo
धान रोपाइँ गर्न हिल्याएर तयार पारिएको रात रहेको हिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धान रोपाइँ गर्न हिल्याएर तयार पारिएको रात रहेको हिलो।