गर्भे

Romanized: garbhe

गर्भसम्बन्धी; गर्भको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गर्भ+ए]

१.
गर्भसम्बन्धी; गर्भको।
२.
गर्भमा रहेको।

सम्बन्धित शब्दहरू