गर्भ
Romanized: garbh, garbha
पेटभित्र बच्चा रहने ठाउँ; पाठेघर; बच्चादानी; गर्भाशय; कोख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पेटभित्र बच्चा रहने ठाउँ; पाठेघर; बच्चादानी; गर्भाशय; कोख।
२.
गर्भाशयमा रहेको बच्चो; सालनालसहितको भ्रूण।
३.
मध्यभाग; भित्रीभाग; गोप्यस्थान।