गर्भक

Romanized: garbhak, garbhaka

अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय।
२.
कपालको बिचमा पगरीजस्तो पारेर लाइने फूलमाला।

सम्बन्धित शब्दहरू