गर्भकथा
Romanized: garbhakathaa, garbhakath, garbhakatha
गर्भको कथा; उपन्यास, नाटकमा मूल कथाभित्रको अर्को प्रासङ्गिक कथा वा कथानक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गर्भ+कथा]
१.
गर्भको कथा; उपन्यास, नाटकमा मूल कथाभित्रको अर्को प्रासङ्गिक कथा वा कथानक।
२.
भित्री कुरो; गुह्य कुरा; रहस्यमय वार्ता।