माहिलो

Romanized: maahilo, mahilo

दाजुभाइहरूमा जन्मका क्रमले दोस्रो; माइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत माज्झिल्ल]

१.
दाजुभाइहरूमा जन्मका क्रमले दोस्रो; माइलो।
२.
माहिलीको (लोग्ने)।
३.
दोस्रो स्तर वा श्रेणीको (जस्तो- माहिलो सुन)।

सम्बन्धित शब्दहरू