माहिली
Romanized: maahili, maahilee, mahilee, mahilii
दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री; जेठी र साहिँलीका बिचकी; माइली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [माहिलो+ई]
१.
दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री; जेठी र साहिँलीका बिचकी; माइली।
२.
माहिलाकी (स्त्री)।
३.
क्रम वा आकारमा पहिली वा ठुलीभन्दा पछिकी; दोस्री।