दहिनु
Romanized: dahinu
दह्रो हुनु, दरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दह्रो+इ+नु]
१.
दह्रो हुनु, दरिनु।
२.
जरखरिनु; छिप्पिनु।
३.
आफ्नो विचार र बोलीमा अटल हुनु, दृढ रहनु।
४.
कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु ।