कोहिनुर

Romanized: kohinur, kohinura

गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्‌का श्रीपेचमा जडिन पुगेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी कोहेनूर]

१.
गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्‌का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा; कोहेनुर।
२.
अति तेजिलो प्रकाश; प्रकाशको पहाड।

सम्बन्धित शब्दहरू