कोहवर

Romanized: kohavar, kohawara, kohawar, kohabara

कुलदेवताको घर; अवधी समुदायको घरमा बनाइने एक भित्ते चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अव.]

1
कुलदेवताको घर; अवधी समुदायको घरमा बनाइने एक भित्ते चित्र।

सम्बन्धित शब्दहरू