कोहबर
Romanized: kohabar, kohabara
वरवधूलाई प्रथम मिलनका लागि राति सँगै सुत्न बनाइएको घर वा कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वरवधूलाई प्रथम मिलनका लागि राति सँगै सुत्न बनाइएको घर वा कोठो।