कहबर
Romanized: kahabar, kahabara
वरवधूले घरभित्र वैवाहिक कार्यक्रम गर्न बनाइएको स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
वरवधूले घरभित्र वैवाहिक कार्यक्रम गर्न बनाइएको स्थान।
२.
विवाहमा घरको भित्तामा छाप्ने फूल।