कहार

Romanized: kahaara, kahaar, kahar, kahara

परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति। स्त्री. कहार्नी; कहारिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति। स्त्री. कहार्नी; कहारिन।

सम्बन्धित शब्दहरू