अङ्गहार
Romanized: anggahaara, anggahaar, anggahara, anggahar
हिरा, मोती आदिको हार; सुन, चाँदी वा बहुमूल्य वस्तुको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग+हार]
1
हिरा, मोती आदिको हार; सुन, चाँदी वा बहुमूल्य वस्तुको माला।