कहानी
Romanized: kahaani, kahaanee, kahanee, kahanii
मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मराठी कहाणी८ प्राकृत कहाणिआ८ संस्कृत कथनिका]
1
मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले कथासूत्रमा उनिएको भावप्रधान वा विषयप्रधान घटना भएको रचना; कथा; किस्सा; आख्यायिका।