कहालिनु

Romanized: kahaalinu, kahalinu

डर वा अत्यासले रिंगटा लाग्नु; कहाली लाग्नु; डराउनु; तर्सनु; आत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कहाली+नु]

1
डर वा अत्यासले रिंगटा लाग्नु; कहाली लाग्नु; डराउनु; तर्सनु; आत्तिनु।

सम्बन्धित शब्दहरू