हालिनु

Romanized: haalinu, halinu

हाल्ने काम गरिनु; राखिनु; मिलाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [हाल्+इ+नु]

1
हाल्ने काम गरिनु; राखिनु; मिलाइनु।

सम्बन्धित शब्दहरू