रोहबर

Romanized: rohabar, rohabara

अगिल्तिर; सामुन्ने; समक्ष। (उदा. अहिलेसम्म अड्डामा झगडियाको रोहबर भएको छैन।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी रू-बरू]

१.
अगिल्तिर; सामुन्ने; समक्ष। (उदा. अहिलेसम्म अड्डामा झगडियाको रोहबर भएको छैन।)

सम्बन्धित शब्दहरू