रोहिणी
Romanized: rohinee, rohinii, rohini
सत्ताइस नक्षत्रमध्ये चौथो नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्ताइस नक्षत्रमध्ये चौथो नक्षत्र।
२.
चन्द्रमाकी स्त्रीको नाम।
३.
गाई।
४.
बिजुली ।
५.
डल्ला मालाकार पात हुने, पहेंला फूल फुल्ने, राता ग्रन्थि र रौंले ढाकिएको फल लाग्ने, भाँच्ता दुध निस्कने एक जातको सदाबहार रुख।