गृहिणी

Romanized: grihini, grihinee, grhinee, grhinii

घरकी मालिकनी; गृहस्वामिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घरकी मालिकनी; गृहस्वामिनी।
२.
पत्नी; स्वास्नी।

सम्बन्धित शब्दहरू