गृह

Romanized: griha, grih, grh, grha

घर; वासस्थान; बासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घर; वासस्थान; बासो।
२.
स्वास्नी; पत्नी।
३.
स्वदेश।

सम्बन्धित शब्दहरू