गृहकलह
Romanized: grihakalaha, grihakalah, grhakalah, grhakalaha
घरझगडा; पारिवारिक कलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घरझगडा; पारिवारिक कलह।
२.
राष्ट्रभित्र जाति, धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा।