रतिकलह

Romanized: ratikalah, ratikalaha

लोग्ने र स्वास्नीका बिचको तेस्रोले थाहा नपाउने किसिमको झगडा; यौनाचारको असन्तोषबाट उब्जेको रडाको; राडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लोग्ने र स्वास्नीका बिचको तेस्रोले थाहा नपाउने किसिमको झगडा; यौनाचारको असन्तोषबाट उब्जेको रडाको; राडो।

सम्बन्धित शब्दहरू