कलह
Romanized: kalah, kalaha
पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ ।