कलही
Romanized: kalahee, kalahii, kalahi
झगडा गर्ने स्वभावको; बाझ्ने; कलहप्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
झगडा गर्ने स्वभावको; बाझ्ने; कलहप्रिय।