कलहकारी
Romanized: kalahakaari, kalahakaaree, kalahakaree, kalahakarii
झगडा गर्ने; झगडालु; कलहप्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
झगडा गर्ने; झगडालु; कलहप्रिय।