सहकारी

Romanized: sahakaari, sahakaaree, shahakaari, sahakaree

एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने।
२.
(नाम) सहयोगी; साथी।
३.
सहायक व्यक्ति; मदतगार।

सम्बन्धित शब्दहरू