सहकारी ब्याङ्क
Romanized: sahakaari byaangka, sahakaari byaangk, sahakaari byangka, sahakari byaangka
सहकारी कामविशेषमा वा एकसाथ मिलीजुली काम गर्ने प्रवृत्तिलाई प्रोत्साहनस्वरूप सहायता दिन पुँजी उपलब्ध गराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सहकारी कामविशेषमा वा एकसाथ मिलीजुली काम गर्ने प्रवृत्तिलाई प्रोत्साहनस्वरूप सहायता दिन पुँजी उपलब्ध गराउने ब्याङ्क।