सहकारिता
Romanized: sahakaaritaa, sahakaarita, sahakaritaa, sahakaarit
धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति।
२.
उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितका निम्ति कुनै माल बनाउने वा बिक्री गर्ने काम।