सहकाल
Romanized: sahakaala, sahakaal, sahakal, shahakaala
जमिनबाट प्रशस्त उब्जा भएको वा भाउबेसाहा सस्तो भएको समय; सुभिक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुकाल]
1
जमिनबाट प्रशस्त उब्जा भएको वा भाउबेसाहा सस्तो भएको समय; सुभिक्ष।