सहकार
Romanized: sahakaara, sahakaar, sahakar, shahakaara
दुई वा दुईभन्दा बढी व्यक्तिसँगै बसेर काम गर्ने वृत्ति वा क्रिया; पारस्परिक सहयोग वा सहायता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई वा दुईभन्दा बढी व्यक्तिसँगै बसेर काम गर्ने वृत्ति वा क्रिया; पारस्परिक सहयोग वा सहायता।
२.
आँपको वृक्ष।