सह

Romanized: sah, shaha, shah, saha

सह (sah) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सह(१)

(नाम [फारसी शह])
1.
बुद्धिचालको खेलमा बादशाहलाई दिइने किस्त।

सह(२)

(नामयोगी [संस्कृत])
१..
साथ; सित; सँग।
२..
सहित; समेत।
३..
सँगसँगै; साथसाथै।
४..
कुनै नामिक पदमा उपसर्ग जस्तै भई लागेर कसैका साथमा रहने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- सहगामी, सहचरी, सहजात आदि)।
५..
थोरै वस्तुले धेरै काम दिने स्थिति वा प्रक्रिया; फारु; फारो।
६..
छेलोखेलो हुने काम; पउल अवस्था।

सम्बन्धित शब्दहरू