दुःसह

Romanized: duhsah, dusaha, duhshaha, dusah

मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन।
२.
सहनै नसकिने; असह्य।

सम्बन्धित शब्दहरू