सहन्साह
Romanized: sahansaaha, sahansaah, sahansah, sahanshaaha
तासको तेह्रौँ पत्ती; बास्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
तासको तेह्रौँ पत्ती; बास्सा।
२.
राजाहरूका राजा; बादसाह।