दुरुत्साह

Romanized: durutsaaha, durutsaah, durutsah, durutshaaha

अनुचित वा नराम्रो प्रकारको उत्साह; दुःसाहस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुचित वा नराम्रो प्रकारको उत्साह; दुःसाहस।
२.
गर्न नहुने कामकारबाईमा उत्साहित हुने काम।

सम्बन्धित शब्दहरू