दुरुत्साही

Romanized: durutsaahi, durutsaahee, durutshaahi, durutsahee

अनुचित तथा उत्तेजक अपराध गर्नाका लागि अरूलाई उत्साहित गर्ने वा आदेश दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अनुचित तथा उत्तेजक अपराध गर्नाका लागि अरूलाई उत्साहित गर्ने वा आदेश दिने व्यक्ति।

सम्बन्धित शब्दहरू