दुरुत्साहन
Romanized: durutsaahana, durutsaahan, durutsahan, durutshaahana
अरूलाई कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्ने काम; खराब काममा उक्साउने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अरूलाई कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्ने काम; खराब काममा उक्साउने चाल।