निरुत्साहित

Romanized: nirutsaahita, nirutsaahit, nirutsahit, nirutshaahita

उत्साह नभएको; जोसजाँगर मरेको; अनुत्साहित; निराश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निर्+उत्साहित]

1
उत्साह नभएको; जोसजाँगर मरेको; अनुत्साहित; निराश।

सम्बन्धित शब्दहरू