जनसाहित्य

Romanized: janasaahitya, janasaahity, janasahity, janashaahitya

देशका अधिकतम जनताको अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानको सन्देश दिने जनसाधारणका भाषामा लिखित साहित्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देशका अधिकतम जनताको अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानको सन्देश दिने जनसाधारणका भाषामा लिखित साहित्य; जनपक्षीय साहित्य।
२.
मार्क्सवादी सिद्धान्तमा आधारित कला र साहित्यका मूल्यहरूमा आधारित प्रगतिशील साहित्य।

सम्बन्धित शब्दहरू