जनसाङ्ख्यिक
Romanized: janasaangkhyika, janasaangkhyik, janasangkhyika, janasangkhyik
जनसङ्ख्यासँग सम्बन्धित; जनसङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत <जनसङ्ख्या+इक]
1
जनसङ्ख्यासँग सम्बन्धित; जनसङ्ख्याको।