जनसङ्ख्या
Romanized: janasangkhyaa, janasangkhya, janasangkhy, janasankhyaa
देश वा राष्ट्रमा भएका सबै जनताको गणना वा गनोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
देश वा राष्ट्रमा भएका सबै जनताको गणना वा गनोट।
२.
जनसङ्ख्याका साथै राष्ट्रका सामाजिक, आर्थिक, धार्मिक, भाषिक आदि तथ्यहरूको समेत सङ्ग्रह गर्ने कार्य; जनगणना।