पत्रसङ्ख्या
Romanized: patrasangkhyaa, patrasangkhya, patrasangkhy, patrasankhyaa
पत्रको शिरभागमा लेखिने सिलसिलेवार सङ्केत नम्बर; प. सं.। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पत्रको शिरभागमा लेखिने सिलसिलेवार सङ्केत नम्बर; प. सं.।