परिसङ्ख्या

Romanized: parisangkhyaa, parisangkhya, parisangkhy, parisankhyaa

गन्ती; गणना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गन्ती; गणना।
२.
एक ठाउँबाट कुनै वस्तुलाई निषेध गरेर अर्का ठाउँमा स्थापना गर्दा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू