पूर्णसङ्ख्या
Romanized: purnasangkhyaa, purnasangkhya, purnasangkhy, purnasankhyaa
पूर्णाङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पूर्णाङ्क।
२.
एकको सङ्ख्यादेखि बाहेक अन्य सङ्ख्याले भाग दिँदा शेष नरहने अथवा दशमलवको हिसाबमा दशमलव चिह्न (.) को दाहिने कुनै अङ्क नरहने सङ्ख्या।